सुप्रिमराजको ‘पित्तल रोज्यौ'(भिडियोसहित)



गायक सुप्रिमराज बिश्वकर्मा र गायिका स्मृति शाहीको स्वर रहेको गीत ”पित्तल रोज्यौ” सार्वजनिक भएको छ । सुप्रिम विश्वकर्माको अफिसियल युट्यूव च्यानलबाट गीत सार्वजनिक भएको हो ।

देव बोहराको शब्द रहेको गीतमा धनराज चुनाराको संगीत छ । यो गीतको म्यूजिक भिडियोलाई चित्र मास्की मगरले निर्देशन गरेका हुन् । हरिश महराको छायाँकन रहेको भिडियोमा रबिन विकेको सम्पादन रहेको छ ।

काठमाडौका बिभिन्न स्थानमा छायाँकंन गरिएको यस गीतमा मोडल आलोकजंग साउद र मोडल सारिका केसीको अभिनय रहेको छ । दर्जनौं गीतमा आफ्नो सुमधुर स्वर दिएका सुप्रिमराजले यहप्बर्ष मात्र “दुई परेली ”, “मायामा फसेउकी “जस्ता गीतहरू दर्शकमाझ पस्कीसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा