’दिल कमाल भो’ नायाँ गीत सार्वजनिक


’दिल कमाल भो’ बोलको नायाँ गीत सार्वजनिक छ । उक्त गीतमा अभिनेता पल शाह र अभिनेत्री बर्षा राउतको फिचरिङ भएको  नयाँ भिडीयो सार्वजनिक भएको हो । रमेश बानियाको शब्द रहेको छ ।  राजिव समिरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।