’आधा माया’ बजारमा सार्बजनिक



नयाँ गीत ’आधा माया’ बजारमा सार्बजनिक भएको छ । गीतमा बिक्रम परियारको स्वर रहेको छ । प्रह्‍लाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीतमा रहेको सो गीतमा सुनिता बुढा क्षेत्रीले गायक परियारलाई साथ दिएकी छन् ।

कृष्ण बिके –भान्जा)ले संगीत संयोजन गरेका छन् भने दिलीप रायमाझी तथा ऐश्वर्या सुनुवारले फिचरिङ गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी भने सुनिल क्षेत्रीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाचिन छाडे धाननाच

तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच

सेलो गीत ‘ल्हासामा नम्बरी सुन छ’

काठमाडौं । शुक्रिमाया मोक्तान (पाल्मो लामा) को ‘ल्हासामा नम्बरी सुन छ’ सेलो गीत

‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका

नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि

काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ।