एलिजा गौतमद्वारा दोहोरी  गीतमा डेब्यु 



चर्चित गायक दुर्गेश थापाको अभिनय रहेको आधी कपाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र गायिका समीक्षा अधिकारीले आवाज दिएका छन् । यही गीतबाट नायिकाका रुपमा देखापरेकी एलिजा गौतमले दोहोरी गीतमा डेब्यु गरेकी छन् ।

उनको साथै गीतमा बाल गायिका आयुषा गौतमको अभिनय रहेको छ । खेम सेञ्चुरीको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियोमा निर्देशन भने शिव विकको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

  सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको

कौरा नृत्यमा रमाए विदेशी पर्यटक

तनहुँ ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक कौरा नृत्यमा छमछमी

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो। गत