‘तिम्रो मेरो दिलको बास’(भिडियोसहित)



नयाँ गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ । यस गितमा सन्तोष श्रेष्ठको शब्द, संगीत रहेको छ । यो गीतमा गायक गायिका अन्जु पन्त र प्रमोद खरेलले युगल स्वर भरेका छन् ।

कोरोनाको कहरका कारण गीतको भिडियो भने अहिले लिरिकल रुपमा निर्माण गरिएको छ । लकडाउनका कारण घरमा रहेकाहरुको बिचलीत मन शान्त पार्न मद्दत गर्ने उदेश्यले गीत सार्वजनिक गरेको श्रेष्ठको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय