ब्रिटिस गट ट्यालेन्टमा भीम निरौलाको प्रस्तुती



नेपालका भीम निरौलाले ब्रिटिस गट ट्यालेन्टमा आफ्नो प्रस्तुती दिएका छन् । सन्डे मर्निङ लभ यु, मन्डे मर्निङ लभ यु गीत गाएर उनले आफ्नो प्रस्तुती दिएका हुन् । भीमलाई प्रस्तुती दिँदै गर्दा आयोजकले स्टेजमा आएर निर्णायक सामु पुर्याएर हात मिलाउन लगाएका थिए । यो गीत गाएसँगै भीम अघिल्लो चरणमा प्रवेश गरेका छन् । गट ट्यालेन्ट विश्वका धेरै देशमा आयोजना हुँदै आएको रियालिटी शो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार