अनमोल र सुहानाको अभिनय रहने चलचित्र ‘ए मेरो हजुर–४’ को शुभमुहूर्त



काठमाडौं । चलचित्र ‘ए मेरो हजुर–४’ को शुभमुहूर्त गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहने चलचित्र ‘ए मेरो हजुर–४’ को शुभमुहूर्त गरिएको हो ।
शुक्रबार कार्य्विनायक मन्दिरमा कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत र निर्देशक झरना थापाको उपस्थितिमा शुभमुहूर्त गरिएको हो ।

चलचित्र प्रेमकथामा आधारित सुनीलकुमार थापाको निर्माण र झरना थापाको निर्देशनमा बन्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार