‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती



काठमाडौं । पिस २०२०’ का लागि १८ युवती छानिएका छन् । ‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिएका हुन् । राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका छन् ।

पहिलो चरणको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ । जसबाट आयोजकले २५ प्रतियोगी छानिनेछन् । नर्सिङ पेशाको सम्मान गर्दै, नर्सहरुमा लुकेर रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरुको कार्यदक्षता बृद्धि र आत्मनिर्भर गराउने उदेश्यले आयोजित एकमात्र सामाजिक सौदर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को यो ७औं संस्करण हो ।
फाउन्डेसनको स्तन क्यान्सर सम्बन्धी जनचेतनात्मक कार्यक्रममा सुरु देखिनै अब्बल मानिएकोयो प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीहरुको सहभागीता रहनेछ ।
विजेताले चीनमा आयोजना हुने ‘मिस वल्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसरको अलवा वालीको भ्रमणको ट्रिप समेत प्राप्त आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’

‘म त यसै नक्कली’ मा प्रिंयका र दीयाको रोमान्स

काठमाडौं । समर निरौलाको डेब्यु फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म

लण्डनमा गुन्जियो कन्दरा

बेलायत । ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट

‘पूर्णबहादुरको सारंगी’ का निर्देशक पौडेलद्वारा नयाँ फिल्म ‘कोशेढुंगा’ निर्देशन गर्ने घोषणा

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले नयाँ फिल्म निर्देशनको घोषणा