‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती



काठमाडौं । पिस २०२०’ का लागि १८ युवती छानिएका छन् । ‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिएका हुन् । राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका छन् ।

पहिलो चरणको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ । जसबाट आयोजकले २५ प्रतियोगी छानिनेछन् । नर्सिङ पेशाको सम्मान गर्दै, नर्सहरुमा लुकेर रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरुको कार्यदक्षता बृद्धि र आत्मनिर्भर गराउने उदेश्यले आयोजित एकमात्र सामाजिक सौदर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को यो ७औं संस्करण हो ।
फाउन्डेसनको स्तन क्यान्सर सम्बन्धी जनचेतनात्मक कार्यक्रममा सुरु देखिनै अब्बल मानिएकोयो प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीहरुको सहभागीता रहनेछ ।
विजेताले चीनमा आयोजना हुने ‘मिस वल्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसरको अलवा वालीको भ्रमणको ट्रिप समेत प्राप्त आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार