’माया जदौं’ बोलको गीत सार्वजनिक



‘हिजो आजका कुरा’ सिनेमाको पहिलो गीत सार्वजनिक गरेको छ । सिनेमाले ’माया जदौं’ बोलको गीत सार्वजनिक गरेको हो ।

दिपक शर्माको संगीतमा तयार भएको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ। गीत आनन्द अधिकारीले लेखेका हुन् । सिनेमा बैशाख १२ गतेदेखि रिलिज हुनेछ।

सिनेमामा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार