छैटौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधि प्रतीक्षा बास्तोलालाई



पोखरा । नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधि हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन् । छैटौं नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधि हात पारेकी ुहुन् ।

बास्तोलाले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारिन् । पुष्पाञ्जली फेसन एन्ड इभेन्ट द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम, सेकेन्ड रनर अप सुहाना क्षेत्री, थर्ड रनर अप करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुवेदीले जिते ।

प्रतियोगितामा वेस्ट क्याटवाक आर्जु शाही, वेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, वेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ती न्यौपाने, मस्ट डिसिप्लिन बिबिका लामिछाने, मस्ट एक्टिभ मनिसा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, वेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट कृयटिभ सस्मिता तिमिल्सिना, वेस्ट पर्फमेन्स र मस्ट पङचुवल सपना गौतम घोषित भए । प्रतियोगितामा १५ जना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक

काठमाडौं। चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ। निर्माणपक्षले मंगलबार जिुतको

‘किन छिन् छिन्’ लिएर आए विनय

काठमाडौं । गायक विनय कार्की क्षेत्रीले नयाँ गीत ‘किन छिन् छिन’ बोलको गीत

‘पूर्णबहादुरको सारङ्गी’ र ‘सङ्ग्रामपुर’ उपन्यासको कथा एउटै हो ?

काठमाडौं । नेपाली चलचित्र बजारमा इतिहास गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको