दीपक बज्राचार्यको ‘राति’सार्वजनिक (भिडियो)



काठमाडौं । पप गायक दीपक बज्राचार्यको नयाँ गीत ‘राति’ सार्वजनिक भएको छ । दीपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ।

भिडियोलाई बज्राचार्य आफैंले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो। भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचारिंग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’

काठमाडौँ । नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक भएको

‘बुलाकी’ साउन ३२ गतेदेखि पुनःप्रदर्शन गरिने

काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन

रामजी पौडेलको तीज गीत ‘बिर्सन सक्छौ र…’

पोखरा । वर्तमान नेपालको अवस्था, सयम सन्न्दर्भ र वास्तविकतालाई चित्रण गर्दै लोक दोहोरी

गायक यश कुमारको आत्महत्या दुरुत्साहनबिरुद्धको गीत ‘हिरो’

काठमाडौं । गायक यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार