अभिनेता इरफानको फिल्म ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक



मुम्बई । ट्यूमरसँग संघर्षरत अभिनेता इरफान खानको फिल्म ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक भएको छ ।

२ मिनेट ५५ सेकेण्डको ट्रेलर राधिका मदानको स्कूलबाट सुरु भएर लण्डन यूनिभर्सिटीमा पुगेर सकिन्छ । ट्रेलरमा फिल्मका सबै पात्र अटाएका छन् । ट्रेलरबाट फिल्मको मूल कथा प्रस्ट्याउने प्रयास गरिएको छ । फिल्म २० मार्च २०२० मा प्रदर्शन मिति तोकिएको फिल्ममा इरफान खान, राधिका मदान र करीना कपुर खान, दीपक डोबरियाल, डिम्पल कपाडिया लगायतको मुख्य भुमिका रहेको छ ।

छोरीलाई लण्डनमा पढाउन एक पिताले गर्ने संघर्षको कथामा बनेको फिल्म होमी अदजानियाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार