शाहरुख खानको बहिनी नूर जहांको निधन



शाहरुख खानको बहिनीकी निधन भएको छ । मंगलबार कजन बहिनी नूर जहांको निधन भएको हो ।

नूर जहांका कान्छा भाइ मंसूरले यो खबर पुष्टि गरे । जियो न्यूजसँग मंसूरले बहिनीको मृत्युको खबरको पुष्टि गर्दै नूर लामो समयदेखि क्यान्सरबाट पीडित भएको जानकारी दिए । नूर शाहरुख खानको काकाकी छोरी हुन् । सन् २०१८ मा आम निर्वाचनमा उनले चुनाव लड्ने घोषणा गरेपछि उनी चर्चामा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सकम्बरीले फिल्म ‘माइली’ खेल्ने

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

चलचित्र ‘घरज्वाइँ’  प्रदर्शनमा

  काठमाडौँ ।  मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि  प्रदर्शन सुरु

‘आगो’ लिएर आइन् समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ । गीतमा

अर्जुन बराइली र चन्द्र सुनारको ‘सिमसिमे पानी’

  काठमाडौँ । मनसुन मौसमलाई उत्सव मनाउँदै मोडल निशु श्रीपालीद्वारा अभिनित ‘सिमसिमे पानी’