‘चल्न माया चल’ सार्वजनिक



काठमाडौं । ‘चल्न माया चल’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक कृष्ण समीप सुवेदीको स्वरमा रहेको ‘चल्न माया चल’ बोलको गीत आफ्नै प्रस्तुतीमा सार्वजनिक गरिएको हो ।

गायक सुवेदीले यसपटक लामो समयपछि पुनः संगीतमा फर्किएका हुन् । शब्द तथा संगीत गायक स्वयंको रहेको छ । यो गितमा फिमेलको स्वर गायिका कृष्णा खनालको रहेको छ । गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एसडिएस ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ