अनमोल केसी र जसिता जोडी रुपमा पक्का



काठमाडौं । नेपाली फिल्म ‘एन्टी हिरो’मा अनमोल केसीले जसिता गुरूङसँग जोडी रुपमा पक्का भएको छ ।

अभिनेता भुवन केसीले जसितालाई अनुबन्धन गरेसँगै यी दुईको जोडी सिनेमामा अभिनय गर्ने भएका हुन् । एक्सन, लभस्टोरी जनरामस बन्ने सिनेमालाई नयाँ निर्देशकले निर्देशन गर्नेछन् ।

जसिता र अनमोलसँगै सिनेमामा भुवनको पनि मुख्य भूमिका रहनेछ । वैशाख १ गतेबाट सिनेमा फ्लोर जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार