‘मायालु रापाकोट’ भिडियो सहित सार्वजनिक



काठमाडौं । ‘मायालु रापाकोट’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ । दोहरी गायक लक्ष्मण चापागाई र गायिका सिर्जना सुवेदीको स्वरमा रहेको नयाँ लोकदोहरी गीत ‘मायालु रापाकोट’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको हो ।

गायक चापागाईकै लय तथा शब्द रहेको गीतमा संगीत संयोजन अर्जुनकुमार पोखरेलले गरेका हुन् । आरती सुवेदी र सन्तोश सुवेदी, इश्वरी चापागाई, निरु चापागाई, अतिक्षा ज्ञवाली, सवृद्धि खनाल, सविता अर्याल, रशमी अर्याल, दीपशिखा थापा, दीक्षा तामाङ, रसिया भण्डारी, कृतिका गुरुङ, मुदुप तामाङ लगायतको अभिनय रहेका छन् । भिडियोको निर्देशन सन्तोष भुजेलले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार