‘हाम्रो माया’ भिडियो सार्वजनिक



काठमाडौं । विज्ञान आरबीएन र आन्छु विक्रमको ‘हाम्रो माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आन्छु विक्रम र विज्ञान आरबीएनको ‘हाम्रो माया’ म्युजिक भिडियो आफ्ना दर्शक र स्रोतामाझ ल्याएका छन् ।

गत नोभेम्बरमा हेलो सरकार सार्वजनिक गरेका उनीहरुले यही जनवरी १० मा हाम्रो माया म्युजिक भिडियो ल्याएका हुन् । दुवै गीतमा आन्छु विक्रमको स्वर रहेको छ भने दुवैमा शब्द सृजना विज्ञान आरबीएनको रहेको छ ।

विज्ञान आरबीएनको निर्देशन रहेको हाम्रो मायामा विज्ञान आरबीएन, अनु पुलामी मगरलगायतका अभिनय रहेको छ । जसमा अन्छु विक्रमलाई फिचरिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार