‘प्रेम गर्ने जन्तर’ बोलको गीत सार्वजनिक



नायक नाजिर हुसेको अभिनय भएको ‘प्रेम गर्ने जन्तर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक महर्जनको स्वर, किरण पहाडीको शब्द तथा संगीतमा तयार भएको ‘प्रेम गर्ने जन्तर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

यो गीतमा एक यूवक प्रेम गर्ने जन्तरको खोजीमा लागेको भाव प्रकट गरिएको छ ।रोशन श्रेष्ठले निर्देशक गरेको भिडियोमा मोडल नाजिर हुसेन र सरुसा महर्जनले मोडलिङ गरेका छन् ।

महेन्द्र मिरौला र ब्रिहन्मान सुनवारको कोरियोग्राफी रहेको भिडियोमा हरि घलेको छायांकन छ भने सुरेश बाँडे यो भिडियोका सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा