रजनी कान्त अभिनत फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु



फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु कमाएको छ । दक्षिण भारतीय सुपरस्टार रजनी कान्त स्टार फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु कमाएको हो ।

फिल्मले भारत लगायतका अन्य मुलुकमा थिएट्रिकल, म्युजिकल र टिभि डिजिटल राइट्स बिक्रि गरि १८० करोड भारुको कमाइ गरेको छ । २५० करोडको लागतमा निर्माण भएको यस फिल्मलाई एआर मुरुदासले निर्देशन गरेका हुन् । ‘दरबार’लाई तमिल, तेलेगु, मलायम र हिन्दी गरि चारवटा भाषामा रिलिज गरिदै छ। फिल्ममा राजनीकान्त पुलिस अफिसको भूमिकामा प्रस्तुत भएका छन् ।

‘दरबार’मा रजनीकान्तसँगै योगी बाबु, सुनिल सेट्टी, जतिन शर्मा, नवाब शाह लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर

नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर

मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’

‘म त यसै नक्कली’ मा प्रिंयका र दीयाको रोमान्स

काठमाडौं । समर निरौलाको डेब्यु फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म