बलिउड फिल्ममा सबैभन्दा बढी कमाउने फिल्महरू



सन् २०१९ मा केही बलिउड फिल्मले बक्स अफिसमा धुम मच्चाएको छ । यसै वर्ष केही फिल्मले दर्शकमा गहिरो छाप छोडको होे ।
सन् २०१९ मा सबैभन्दा बढी कमाउने फिल्महरूमा ऋतिक रोशन र टाइगर श्राफको ’वार’ अगाडि आउँछ । जसले बक्स अफिसमा ५०० करोड कमाएको थियो । ’वार’ २०१९ मा सबैभन्दा बढी कमाउने बलिउड फिल्म बन्यो ।

शाहिद कपूर र कियारा आडवाणीको फिल्म ’कबिर सिंह’ ३७९ करोडसहित २०१९ मा सबैभन्दा बढी कमाउने बलिउड फिल्मको सूचीमा दोस्रो स्थानमा रहन सफल भएको छ । विक्की कौशलको फिल्म ’उरी ः द सर्जिकल स्ट्राइक’ले यस वर्ष ३४२ करोड कमाउँदै सूचीको तेस्रो स्थानमा आउन सफल भयो । सुपरस्टार सलमान खान र कट्रिना कैफको फिल्म ’भारत’ले ३२५ करोड कमायो । अक्षय कुमारको ’हाउसफूल ४’ले २८१ करोड कमायो । अक्षय कुमारकै फिल्म ’मिसन मंगल’ले २९० तथा ’केसरी’ले २०७ करोड कमायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा