भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा ‘दादा साहब फाल्के अवार्ड’ प्रदान



‘राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा अमिताभ बच्चनलाई सन् २०१९ को ‘दादा साहब फाल्के अवार्ड’ प्रदान गरिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले बलिउडका नायक अमिताभ बच्चनलाई सन् २०१९ को ‘दादा साहब फाल्के अवार्ड’ प्रदान गरिएको हो ।

भारतमा ‘दादा साहब फाल्के अवार्ड’ प्रतिष्ठित मानिन्छन् । भारतीय चलचित्र उद्योगमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । राष्ट्रपति कोविन्दले यो बर्ष ‘राष्ट्रिय पुरस्कार’ जित्न सफल सबैलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरेका थिए । सोही समारोहमा अमिताभलाई यो पुरस्कार प्रदान गरिएको हो । यो समारोहमा अमिताभको साथमा पत्नी जया बच्चन र छोरा अभिषेक बच्चन पनि उपस्थित थिए । अमिताभले उक्त समारोहमा भने आफू ५० बर्षदेखि बलिउडमा काम गरिरहेको भन्दै पुरस्कार स्विकार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी

यस्तो छ ‘मायाबी’ को ट्रेलर

काठमाडौं । फागुनको १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको

‘सुनिँदैनन् वसन्त गीतका राग’

महोत्तरी । ‘मधुमासक मदमातल मनुआ, चैढते फागुन अगराए रहल दिनमणि ऋतुराजक साधकसन वासन्ती

जितु नेपाल ‘परालको आगो’मा अनुबन्धित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म