२०७७ सालको दशैंको फूलपातिमा रिलिज हुने :‘छक्का पन्जा ४’



‘छक्का पन्जा ४’को आउँदो बर्षको दशैंमा रिलिज हुने भएको छ । दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो । वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरको छ ।

दीपकका अनुसार, अहिले यो चलचित्रको कथा लेख्ने काम सुरु भएको छ । चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्ने्छिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ । दीपकका अनुसार, नायिका पनि केही समयमा नै फाइनल हुनेछिन् । दीपकले अगाडि भने–‘यसपटक, हामी ‘छक्का पन्जा ४’लाई सिरिज भन्दा पनि सिक्वेलको रुपमा अगाडि बढाउने तयारीमा छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा