‘नेपाल आइडल’ तेस्रो संस्करण बिहिबारबाट शुरु



काठमाडौं ।चर्चित रियालीटी शो नेपाल आइडल तेस्रो संस्करण शुरु हुने भएको छ ।  रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करणे प्रशारण हुदैछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार आउदैछ । अब यस रियालिटी शो प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुनेछ ।

गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् । जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य नै रहनेछन् । ‘नेपाल आइडल’ को तेश्रो सिजन पनि दर्शकले मनपराउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा