दुर्गा विरहीको ‘कुखुराको सुली’



विभिन्न गीत संगीतहरु बजारमा आउँदै गर्दा अहिले नेपालि गीत संगीतका कलाकारले फरक फरक धारका गीत संगीतहरु बजार पठाउने गरेका छन् । यसै क्रममा बोलमाया र गलबन्दी जस्ता गीतबाट निकै चर्चामा रहेकी गायिका सुमधुर स्वरकी धनी शान्ती श्री परियार र चर्चित गायक सर्जक दुर्गा बिरहीको मार्मिक कमेडी गीत कुखुराको सुली सार्वजनिक भएको छ ।
दुर्गा बिरहीको शब्द तथा सङ्गीत रहेको गीतको करण चैसिरले छायांकन गरेको छ । विनोद सुन्दासको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका छन् ।
यसअघि पनि बिरहीले निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य स्रोता दर्शकहरुको मन जित्न सफल भैसकेको छ । आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतीमा सार्वजनिक गीतको सम्पादन भने मनोज कार्कीले गरेका छन् । भिडियोमा रोनिश घिमिरे, अमृता भट्ट र मनिश खड्काको अभिनय रहेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष

सकियो चलचित्र ‘कुस्ती’ को छायाङ्कन

काठमाडौँ । छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको