रामहरी न्यौपानेको ‘जादु’



गायक रामहरी न्यौपानेको आधुनिक गीत ‘जादु’ सार्वजनिक भएको छ । श्वाभिमान एल्बम अन्तर्गत रहेको ‘जादु’ गीतको शब्द तथा संगीत गायक स्वयम् न्यौपानेकै रहेको छ भने राजन ईशानको एरेन्ज रहेको छ ।

सचित खड्काको निर्देशन रहेको भिडियो सम्पादन रवीन्द्र खड्काले गरेका छन् भने श्याम बजगाई र सुमिना घिमिरेको अभिनय रहेको छ । म्युजिक भिडियोको सन्दीप श्रेष्ठ र सन्तोष कार्कीले छायाँकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार