दुर्गा विरहीको निर्देशनमा आयो ‘गाई चराउने वन'(भिडियोसहित)



पछिल्लो समय नेपाली लोक दोहोरीको बजार बढ्दो छ । सायद त्यसैले पनि होला बजारमा बिभिन्न खालका लोक दोहोरी भित्रिने गरेका छन् । यस्तै शिलशिलामा गायक कुलेन्द्र विक र गायिका गीतश्री मगरकोे आवाजमा गाई चराउने वन गीतको भिडियो सार्वजनिक भएको छ ।

दुर्गा बिरहीको निर्देशन रहेको गीतमा बिरहीकै शब्द तथा लय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतलाई मनोज कार्कीको सम्पादन गरेका छन् । आर्यान मगरको कोरियोग्राफि रहेको उक्त गीतमा पि.ए.सापकोटा, रक्षा श्रेष्ठ , रोहित थापा मगर र योगिसा खत्रीको अभिनय देख्न सकिन्छ ।

दुई जनाको बाल्यकालको प्रेमीबिचको रमाईलो प्रेम प्रसंग सहित रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियो आत्म बिस्वास फिल्मस् मार्फत बजारमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा