‘घामड शेरे’को ट्रेलर सार्वजनिक



काठमाडौं । नेपाली कथानक चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायत फिचर्ड छन् ।

निम्न मध्यमबर्गिय परिवारको संघर्षको कथा ट्रेलरले भनेको छ । हेमराज बिसीको निर्देशन रहेको चलचित्र कात्तिक ८ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ए मेरो हजुर’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा सफल निर्देशक माइकल चन्दले अब चलचित्रको गीतमा पनि छलाङ

यस्तो छ ‘प्रेमगन्ज’को शीर्ष गीत

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको सिनेमा ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि

सिन्धुपाल्चोककी क्रिन्जीला बनिन् जुनियर मिस नेपाल २०२२

काठमाडौं । यसवर्षको जुुनियर मिस नेपाल २०२२ को सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले पहिरिएकी छन्

भूमिका राईको ’मात्तिएको मस्त मौसम’

काठमाडौं । भूमिका राईको प्रस्तुतिमा ’मात्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ। गीतमा एसपी