राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा शान्तिश्री



काठमाडाैं । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको ५ औं अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ ।

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा गायीका शान्तिश्री परियार निर्विरोध निर्वाचित भएकी छिन् ।

उनले निर्वाचित भएपछि अधिबेशन सम्पन्न पार्न अहम भुमिका खेल्ने बर्तमान केन्द्रिय अध्यक्षज्युलगायत केन्द्रिय कार्यसमिति, केन्द्र अनि समन्वय समितिका संरक्षक,सल्लाहकारलगायत समन्वय समिती परिवार र अन्य नौ वटा समितिका पदाधिकारीहरु, जिल्ला, अञ्चल र परदेशबाट उपस्थित पाहुनाहरुलगायत सबैलाइ धन्यवाद दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका