‘छ माया छपक्कै’ को नयाँ प्रमोशन शैली (भिडियोसहित)



दीपकराज गिरी र दीपा श्री निरौलाको चलचित्रले ‘बीच बीचमा’ बोलको गीतलाई चलचित्र प्रमोशनको टुलको रुपमा बजारमा ल्याएका छन् ।

गायक दुर्गेश थापाको तीज लक्षित गीत ‘बीच बीचमा’टाइटल र प्याटर्नलाई फलो गरी ‘छ माया छपक्कै’ टिमले आफनो गीतको प्रमोशन गीत बनाएको छ ।

‘बीच बीचमा’ गीत आज शुक्रबार युट्युव रिलिज गरिएको हो । गीतको भिडियोमा चलचित्रको केही सिनहरु पनि समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित

काठमाडौँ। अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित भएका

आफूले माया गरेको व्यक्तिको अर्कैसँग बिहे भएपछि….

काठमाडौं । गायक महेश काफ्लेले नयाँ गीत ‘धन्यवाद मायालु’ ल्याएका छन् । गीतमा

चलचित्र विकास बोर्डका अध्यक्षको दाबीः दुई वर्षको काम ६ महिनाभित्र

काठमाडौं ।  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई वर्षको काम आफूले ६

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्ने

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै