“मेरो मुटु” लिएर आईन् गीतकार अम्बिका गुरुङ (भिडियो सहित)



काठमाडौँ । वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा नयाँ गीतको म्युजिक भिडियो “मेरो मुटु” सार्वजनिक भएको छ । भिडियोमा आधुनिक माया प्रेमको भावलाई दुरुस्त म्युजिक भिडियो मार्फत प्रेमिल जोडीलाइै मनमोहक दृश्यमा प्रस्तुत गरिएको छ ।

चर्चित गायक कृष्ण काफ्लेको सुमधुर आवाज रहेको गीतमा गीतकार आम्बिका गुरुङको गहकिलो शब्द रहेको छ भने दीपक शर्माको संगीत रहेको छ ।

अर्जुन अधिकारिको निर्देशनमा बनेको भिडियोलाइ उत्सब दाहाले छायांकन गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ । भिडियोमा अनिश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ ।

अमेरिका निवासी गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा दक्षिण अफ्रिका र बोत्स्वानाका कलाकारहरु प्रस्तुती देखाउँदै

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराही उपमहानगरपालिका १५ मा शुक्रबार देखी सुरु

यस्तो छ ‘महाजात्रा’ को ट्रेलर

काठमाडौं । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

‘गुनासो’ गर्दै आइन् सरला

काठमाडौं । गुनासो छैन भन्दै गायिका बबिना भट्टराई आफ्नो मायालुलाई गुनासो पोख्न थालेकी

‘उपहार’मा ग्ल्यामर अवतारमा रेखा

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले