‘माया पिरिम’को फर्स्ट लुक पोस्टर सार्बजनिक



काठमाडौँ: चलचित्र ‘माया पिरिम’को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। नामले नै माया पिरिमको कथा जस्तो लाग्ने चलचित्रले लव स्टोरी कथा बोल्नेछ। टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्रको कथा सबिन अधिकारीले लेखेका हुन्।
प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको चलचित्रमा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन्। ‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह निर्मातामा रहेका छन् ।
कोशिश क्षेत्रि,सलोन बस्नेत,किरण चन्द,अन्जली अधिकारी,अर्जुन गुरुङ,कालु राना,जयनन्द लामा,अरुणा कार्की,अनुपमा भण्डारी,विशाल पहाडी,टेक पौरखी राई,सागर बस्नेत लगाएतका कलाकारको अभिनय रहेको छ। निरज कंडेलले छायांकन गरेको चलचित्रलाइ जीवन थापाले सम्पादन गरेका हुन् ।
चलचित्रमा श्री श्रेष्ठको द्वन्द,कोशिश क्षेत्रिको संगीत,शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्र आगामी मङ्सिर २० गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको

लमजुङको गुरुङ बस्तीमा घाटुको रौनक

लमजुङ। लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ । लमजुङको श्रीमञ्ज्याङ,

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

मुस्ताङ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को

नोरासँगै नाचे नेपाली

काठमाडौँ । भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा