राजविराजमा इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन



 

राजविराज  ।  सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको  उद्घाटन गरिएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण गरिएको उक्त भवनको मंगलबार एक कार्यक्रमका बीच जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरे ।

विसं २०७४ को निर्वाचनमा यादव सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदा यादवकै संसदीय कोषबाट उक्त भवन निर्माण भएको थियो ।

भवनभित्र चार कक्षा कोठा, ल्याब तीन, पुस्तकालय, क्याबिन, एडमिन हेड, रिसेप्सन, प्रतीक्षा कक्ष र शिक्षक कोठा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

  चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको

पुल्चोक इन्जिनियरिङ क्याम्पसको भवन जीर्ण, पुनर्निर्माणका लागि बजेट नपाएको गुनासो

  ललितपुर । ललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका

बाहिर प्रचार गरिए जस्तो इञ्जिनियरिङमा विद्यार्थीको कमी भएको होइन

  प्रकाश सिलवाल, काठमाडौँ । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स