प्रिमियर लिगमा म्यानचेस्टर सिटीको १० अंकको अग्रता



इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–१ ले हराएको छ ।

एभर्टनको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेन, रियाद माहारेज र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

एभर्टनका रिचार्लिसनले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडमाथि १० अंकको अग्रता बनाएको छ ।

२४ खेलबाट सिटीको ५६ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानको लेष्टर सिटीको समान ४६–४६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआई प्रविधि केवल प्रेरणाको स्रोत मात्र नभई देशको प्राविधिक विकासका लागि दिशानिर्देशक पनि हो

-डा. परशुराम दाहाल नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन

नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको

इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित

भजनी (कैलाली) । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको

नेपाल इन्जिनियरिङ कलेजको सहायक प्राचार्यमा केसी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को सहायक प्राचार्यमा सह–प्राध्यापक मोहनध्वज केसी नियुक्त भएका