विद्यालय शिक्षा ऐनको प्रगतिबारे संसदलाई जानकारी गराउन सांसद थापाको माग



काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले शिक्षक आन्दोलनका क्रममा आइतबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसमक्ष माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले प्रहरी र शिक्षक दुवै राष्ट्रसेवक भएकाले जुनसुकै पक्षबाट भएको दमन राम्रो नभएको भन्दै शिक्षकहरूलाई संयमित भएको आफ्ना घोषित कार्यक्रम अगाडि बढाउन तथा सुरक्षाकर्मीलाई पनि संयमित भएर प्रस्तुत हुन ध्यानाकर्षण गराएका हुन् ।

उनले विद्यालय शिक्षा ऐनको प्रगतिबारे संसदलाई शिक्षामन्त्रीले जानकारी गराउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले राप्रपाका तीन सांसदको पीएसओ हटायो

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन सांसदको निजी अंगरक्षक (पीएसओ) फिर्ता बोलाएको

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक पनि विपक्षी दलहरुले अवरुद्ध पारेका छन् । बैठक

संसद संचालनका लागि गृहमन्त्रीको राजीनामा विपक्षीको सर्त

काठमाडौं । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद

आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षणमा कांग्रेस प्रतिबद्ध छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान,