प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो।

प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारसँगको वार्तामा शिक्षक महासंघले भन्यो-हाम्रो मागमा टसमस हुँदैनौं

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शनिबार बिहान वार्ता

शिक्षा मन्त्रालयले शिक्षकहरुलाई फेरि बोलायो वार्तामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई फेरि वार्तामा बोलाएको छ

शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएर शिक्षक महासंघको टोलीलाई सिंहदरबार गेटबाटै फर्कायो

काठमाडौं । शिक्षा मन्त्रालयमा वार्ताका लागि गएको नेपाल शिक्षक महासंघको टोली सिंहदरबारको गेटबाटै

आन्दोलन छाडेर वार्तामा आउन शिक्षक महासंघलाई नवनियुक्त शिक्षामन्त्रीको आग्रह

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् । शुक्रबार