शुल्क विवादका कारण पुल्चोक क्याम्पसका प्राध्यापकले दिए सामूहिक राजीनामा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका प्राध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार विज्ञप्ति जारी गरी क्याम्पसका डिन, सहायक डिन, विभागीय प्रमुख, उपप्रमुखहरूले सामूहिक राजीनामा दिएको जनाएका छन् । बुधबार निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले स्वेच्छिक रुपमा क्याम्पसको आवधिक पदबाट सामूहिक राजीनामा दिने निर्णय गरेको हो । पुल्चोक क्याम्पसमा शुल्क विवादका कारण केही समययता तनाव सिर्जना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन

काठमाडौँ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार

‘शिक्षकको माग करिब-करिब सम्बोधन हुनेगरी हामीले विधेयक बनाइरहेका छौँ’

काठमाडौँ । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ यथाशीघ्र जारी

शिक्षकहरूको अपेक्षा अनुरुपको शिक्षा ऐन आउन सकेन भने मुलुकको शिक्षा क्षेत्रले ठूलो क्षति व्यहोर्नु पर्ने स्थिति आउनसक्छ

-केशवप्रसाद भट्टराई । १. नेपाल शिक्षक महासङ्घले शिक्षक आन्दोलनलाई निर्णायक घडिमा पुर्याएको छ,

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका