शुल्क विवादका कारण पुल्चोक क्याम्पसका प्राध्यापकले दिए सामूहिक राजीनामा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका प्राध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार विज्ञप्ति जारी गरी क्याम्पसका डिन, सहायक डिन, विभागीय प्रमुख, उपप्रमुखहरूले सामूहिक राजीनामा दिएको जनाएका छन् । बुधबार निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले स्वेच्छिक रुपमा क्याम्पसको आवधिक पदबाट सामूहिक राजीनामा दिने निर्णय गरेको हो । पुल्चोक क्याम्पसमा शुल्क विवादका कारण केही समययता तनाव सिर्जना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा

जुम्ला । जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लामा एक नगरपालिकासहित सात

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा- द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्रालाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ। क्याम्पस

वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नुपर्नेमा शिक्षा मन्त्री भट्टराईको जोड

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैज्ञानिक चिन्तन बोकेका युवा तयार

जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई

काठमाडौँ । जापानका विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पस, जापानी भाषा विभाग प्रमुख कामिमुरा योशिहारुलाई