संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । मन्त्रिपरिषदको बैठकले संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विधायन समितिमा पेश गर्ने निर्णय गरेको हो ।

गिरिराजमणि पोखरेल शिक्षा मन्त्री हुँदा संघीय शिक्षा ऐनको मस्यौदा तयार भएको थियो। तर विधेयक अगाडि बढाइएको थिएन। संविधानले शिक्षालाई मौलिक हकमा समावेश गरेको छ।

संविधान जारी भएको ६ वर्ष भए पनि संघीय शिक्षा ऐन आउन नसक्दा शिक्षासम्बन्धी निकाय पुरानै संरचनामा चलिरहेका थिए । उक्त विधेयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा