हिसानको अध्यक्षमा पुनः सिलवाल



काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनले रमेशकुमार सिलवालको नेतृत्वमा ६१ सदस्य केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा, नवराज पाण्डे, भेषराज पोखरेल, उपाध्यक्षमा टङ्कराज आचार्य, जीवनप्रकाश शर्मा, उमेश थापा, रामेश्वर अर्याल, डा स्वागत श्रेष्ठ, ईश्वर पोखरेल, धरणीधर अधिकारी, हरिचन्द्र लामिछाने, रामहरी सिलवाल, लोकनाथ उपाध्याय, नारायण उपाध्याय, दीपेन्द्र भण्डारी, डा लालबाबु यादव, बाबुराम पन्त, महासचिवमा लोकबहादर भण्डारी, सचिवमा जयराम खनाल, डा ऋषि तिवारी, राजेन्द्र अधिकारी, तीर्थ पोखरेल, कृष्ण केसी, आरवी अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र जयना र सहकोषाध्यक्षमा नरेन्द्रबहादुर अधिकारीलाई चयन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते सो सङ्घको महाधिवेशनकोे उद्घाटन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो