दर्शनशास्त्रमा अनुसन्धान गोष्ठी सम्पन्न



काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पस मनोविज्ञान तथा दर्शनशास्त्र विभागको आयोजनामा एक दिवसीय दर्शनशास्त्रको एकलवक्ता गोष्ठी सम्पन्न भएको छ । गोष्ठीलाई महात्मा गान्धी विद्यापीठ वनारसमा दर्शनशास्त्रका प्राध्यापक पिताम्वर दासले “दर्शनशास्त्रमा अनुसन्धान विधि” बारे डेढ घण्टाको प्रवचन दिएका थिए ।

प्रवचनमा उनले वैदिक तथा पाश्चात्य अनुसन्धान विधिहरूबारे परिचर्चा गर्दै दर्शनशास्त्रका विद्यार्थीहरूले प्रयोग गर्ने अनुसन्धान विधि वारे चर्चा गरेका थिए । कार्यक्रमको संचालन त्रिचन्द्र क्याम्पसआ दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरणले गरेका थिए भने देशविदेशबाट अनेकौं विद्यार्थीसहित दर्शनशास्त्रकी प्राध्यापक कमला शर्माको सहभागिता थियो । गोष्ठी जुमतन्त्र माध्यमबाट भएको थियो भने मिसन प्रज्ञाले सहायोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल इन्जिनियरिङ कलेजको सहायक प्राचार्यमा केसी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को सहायक प्राचार्यमा सह–प्राध्यापक मोहनध्वज केसी नियुक्त भएका

एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान

भक्तपुर ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार

पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको