दर्शनशास्त्रमा अनुसन्धान गोष्ठी सम्पन्न



काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पस मनोविज्ञान तथा दर्शनशास्त्र विभागको आयोजनामा एक दिवसीय दर्शनशास्त्रको एकलवक्ता गोष्ठी सम्पन्न भएको छ । गोष्ठीलाई महात्मा गान्धी विद्यापीठ वनारसमा दर्शनशास्त्रका प्राध्यापक पिताम्वर दासले “दर्शनशास्त्रमा अनुसन्धान विधि” बारे डेढ घण्टाको प्रवचन दिएका थिए ।

प्रवचनमा उनले वैदिक तथा पाश्चात्य अनुसन्धान विधिहरूबारे परिचर्चा गर्दै दर्शनशास्त्रका विद्यार्थीहरूले प्रयोग गर्ने अनुसन्धान विधि वारे चर्चा गरेका थिए । कार्यक्रमको संचालन त्रिचन्द्र क्याम्पसआ दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरणले गरेका थिए भने देशविदेशबाट अनेकौं विद्यार्थीसहित दर्शनशास्त्रकी प्राध्यापक कमला शर्माको सहभागिता थियो । गोष्ठी जुमतन्त्र माध्यमबाट भएको थियो भने मिसन प्रज्ञाले सहायोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको