चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएसको शैक्षिक सत्रको शुल्क निर्धारण



काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शैक्षिक सत्र २०७७ र ०७८ को शुल्क निर्धारण गरेको छ । आयोगले बुधबार सूचना जारी गरी शुल्क निर्धारण गरिएको जनाएको हो ।

आयोगले २०७७/७८ का लागि गत वर्ष कायम भइ कार्यान्वयनमा रहेका कार्यक्रमको हकमा शुल्क यथावत राखी र अन्य हकमा भने एकरूपता कायम गर्ने शुल्क निर्धारण गरिएको जनाएको छ ।

आयोगले एमबीबीएस उपत्यका भित्रको हकमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ तोकेको छ । त्यस्तै, उपत्यका बाहिरको हकमा भने एमबीबीएसको ४४ लाख ३६ हजार २५ रूपैयाको तोकिएको छ ।

its

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नमूना विद्यालय निर्माणमा राष्ट्रिय बहस

कर्णाली । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना

कक्षा १२ को परीक्षा भदौ महिनासम्ममा लिइने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक

सिरिजङ्गा गाउँपालिकाले निःशुल्क एमबिबिस पढाउने

फुङलिङ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई

काठमाडौं महानगरपालिकामा ‘एक वडाः एक नमूना विद्यालय’ कार्यक्रम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा