५ देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र तत्कालका लागि स्थगित



काठमाडौँ । सरकारले ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (एनओसी) वितरण तत्कालका लागि स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बगंलादेश र चीनका लागि एनओसी स्थगित गरेको जनाएको छ ।

मन्त्रालयका उप–सचिव नारायण प्रसाद पोख्रेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘‘विश्वभर नयाँ भेरियन्ट सहितको कोभिड १९ फैलिइरहेको सन्दर्भमा नेपालमा समेत संक्रमण बढ्दै गएकाले हुँदा २०७८/०१/०९ गतेदेखी अर्को सूचना नआएसम्म वैदेशीक अध्ययन स्वीकृतीपत्र जारी गर्ने कार्य बन्द गरिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा