सैनिक महाविद्यालयमा निर्मित नयाँ विद्यालय भवनको उद्घाटन



काठमाडौं । काठमाडौंको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा निर्मित नयाँ विद्यालय भवनको सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाले उद्घाटन गरेकी छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा शुक्रबार संघकी अध्यक्ष थापाले भवनको उद्घाटन गरेकी हुन् । कार्यक्रममा सैनिक महाविद्यालय/विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुबाट लिखित बालकथा संग्रह ’हाम्रा कथा’ को विमोचन समेत गरिएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा