वायु प्रदुषण बढेकाले केही दिन विद्यालय बन्द गर्नेबारे सोचिरहेका छौंः प्रधानमन्त्री



काठमाडौं । सरकारले केही दिनका लागि विद्यालय बन्द गर्ने तयारी गरेको छ । काठमाडौंलगायत देशभरको आकाशमा वायु प्रदूषणका बाक्लो तुँवालो लागेकाले सरकारले विद्यालय बन्दको तयारी गरेको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चीन सरकारले उपलब्ध गराएको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि विद्यालय बन्द गर्नेबारेमा सोचिरहेको बताए ।

प्रधानमन्त्रीले वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भएकाले घरमै रहनका लागि विद्यालय संचालन नगर्नेबारे सोचिरहेको बताए । उनले यसबारेमा छिट्टै निर्णय लिने बताएका छन् । उनले डढेलोका कारण वायु प्रदुषण बढेकाले डढेलो लाग्न नदिन सबैले सुरुमै योजना बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको

नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग