काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिश



काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिश भएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिश समितिले विश्वविद्यालयका हालका उपकुलपति डा. रामकण्ठ माकजू तथा भोला थापा र बालकृष्ण लुइँटेलको नाम सिफारिश गरेको हो ।

सिफारिश समितिमा शिक्षामन्त्री श्रेष्ठका अलावा विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना छन् । विश्विविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यिनै तीन मध्ये एकजनालाई उपकुलपतिमा नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा