त्रिवि परिसरमा आंशिक प्राध्यापकको शङ्खनाद



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापक सङ्घले प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै आइतबार कीर्तिपुरस्थित विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरमा शङ्खनाद गरेको छ ।

सङ्घको जारी आन्दोलनका क्रममा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म त्यहाँ सहभागी करिब १०० आंशिक प्राध्यापकले शङ्ख बजाएर आवाज उठाएका थिए । सङ्घका प्रचार विभाग सदस्य सुरेश भट्टराईले आफूहरुले समान कामका लागि समान दामका लागि आन्दोलन गरेको बताए । त्रिभुवन विश्वविद्यालयमा हाल करिब दुई हजार आंशिक प्राध्यापक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको

काठमाडौँ महानगरका विद्यालयहरुमा कक्षा ८ को परीक्षा स्थगित

काठमाडौँ । काठमाडौँ महानगरभित्र जेठ ३ गतेदेखि गर्ने तालिका रहेको कक्षा ८ को

सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन महासङ्घको माग

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त

कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्टयाउन कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले संविधानको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्न