अनलाइनबाट पढ्नेको संख्या वृद्धि



काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गरेको ‘चाइल्ड एण्ड फेमिली ट्रयाकार सर्वे’ ले दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि भई ८० प्रतिशत पुगेको जनाएको छ ।

गत असार महिनामा ३० प्रतिशतका हाराहारीमा रहेको यो प्रगति पछिल्लो समयमा सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएपछि वृद्धि भएको हो । युनिसेफले पछिल्लो तीन महिनाको घरधुरी सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका तीन करोड १४ लाख मानिस कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार ७ सय भन्दा

विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन जनप्रतिनिधिको आग्रह

काठमाडौं । कोभिड –१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर

कक्षा १२ को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने

मसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा (तालिकासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन