शिक्षक सेवा आयोगद्वारा शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित(कति पास कति फेल ?(सूचीसहित)



काठमाडौं । शिक्षक सेवा आयोगले बिहीबार शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित गरेको छ । नतिजाअनुसार प्राथमिक तहमा ५.८३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । प्राथमिक तहको परीक्षामा सहभागी ६६ हजार ५ सय ६२ मध्ये ३ हजार ६ सय ८२ जना उत्तीर्ण भएका छन् भने ६२ हजार ८८० जना अनुत्तीर्ण भए ।

त्यस्तै निम्न माध्यमिक र माध्यमिक तहको परीक्षामा सहभागी एक लाख एक हजार ९ सय ८४ मध्ये पाँचहजार ७ सय ८ जना उत्तीर्ण भए । यो परीक्षामा सहभागी कुल संख्याको ५.६ प्रतिशत हो ।

मावि शिक्षक लाइसेन्सतर्फ ५६ हजार २५७ मध्ये आठ हजार ३८८ जना पास भएका छन् भने ४७ हजार ८ सय ९ जना अनुत्तीर्ण भएका छन् ।

अनुमतिपत्रको परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

विद्यार्थी भर्ना पारदर्शी बनाउन तीन विद्यालयका प्रिन्सिपललाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा

रमेश गिरी, भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण

यसवर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस