शिक्षक सेवा आयोगद्वारा शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित(कति पास कति फेल ?(सूचीसहित)



काठमाडौं । शिक्षक सेवा आयोगले बिहीबार शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित गरेको छ । नतिजाअनुसार प्राथमिक तहमा ५.८३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । प्राथमिक तहको परीक्षामा सहभागी ६६ हजार ५ सय ६२ मध्ये ३ हजार ६ सय ८२ जना उत्तीर्ण भएका छन् भने ६२ हजार ८८० जना अनुत्तीर्ण भए ।

त्यस्तै निम्न माध्यमिक र माध्यमिक तहको परीक्षामा सहभागी एक लाख एक हजार ९ सय ८४ मध्ये पाँचहजार ७ सय ८ जना उत्तीर्ण भए । यो परीक्षामा सहभागी कुल संख्याको ५.६ प्रतिशत हो ।

मावि शिक्षक लाइसेन्सतर्फ ५६ हजार २५७ मध्ये आठ हजार ३८८ जना पास भएका छन् भने ४७ हजार ८ सय ९ जना अनुत्तीर्ण भएका छन् ।

अनुमतिपत्रको परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौं ।  राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा.डा. श्रीराम अधिकारी निर्विरोध निर्वाचित