विद्यार्थीहरुसँग कुनैपनि शीर्षकमा शुल्क असुल नगर्न नेविसंघ र अनेरास्ववियूको चेतावनी



काठमाडौं । अनेरास्ववियूले अविभावकहरुसँग गैरकानुनी रुपमा शुल्क असुल नगर्न चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गरी अनेरास्ववियूले कोरोना कहरका कारण बालबालिका विद्यालय आउन नसकेको अवस्थामा शुल्क असुल नगर्न चेतावनी दिएको हो । यसअघि आइतबार प्याबसन र एनप्याबसनले आफूहरु आर्थिक संकटमा परेको भन्दै यसअघिको शैक्षिक सत्र र नयाँ शैक्षिक सत्रको बाँकी शुल्क बुझाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु अपराध भएको बताएका छन्

विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा कार्यान्वयनमा

काठमाडौँ । विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयनमा आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन

पाँचथर ।  प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको