त्रिविद्वारा स्ववियु निर्वाचनको प्रस्तावित कार्यतालिका सार्वजनिक



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तालिका सार्वजनिक गरेको छ । विश्वविद्यालयले मंगलबार आगामी फागुन १४ गते हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन तालिकाअनुसार विश्वविद्यालयले स्ववियु निर्वाचन समितिमा निर्वाचन प्रयोजनका लागि संघ संगठन समूह दर्ता गर्ने अन्तिम मिति फागुन ४ गते निर्धारण गरेको छ । विश्वविद्यालयले मतदानको समय क्याम्पस निर्वाचन समितिले तोक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

  काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित